Monday, November 29, 2010

डायरी समाएकी पत्रकार



रेकर्डर , डायरी कलम पनि समाएकी
जनताको कुरा लेख्न पाउँदा यी पत्रकार साह्रै रमाएकी
सबैको नजर उनै तर्फ, आशा धेरै राखेका छन्,
जन साधरणकै साथी हुँ भनि हेर कसरी जनाएकी

माघको कुहीरो, चैत्रको हुरी या होस असारको झरी ,
गोली चले पनि रोक्निनन्, सधै पाइला चलाएकी
हतार हुन्छ सधै , लुकाउनु पर्छ आफ्नो विमार,
समस्या अनेक आउँदा पनि दुःख छोपेर रमाएकी

1 comment:

  1. रेकर्डर छ, डायरी छ कलम पनि समाएकी
    जनताको कुरा लेख्न पाउँदा यी पत्रकार साह्रै रमाएकी ।
    सबैको नजर उनै तर्फ, आशा धेरै राखेका छन्,
    जन साधरणकै साथी हुँ भनि हेर कसरी जनाएकी ।

    माघको कुहीरो, चैत्रको हुरी या होस असारको झरी ,
    गोली चले पनि रोक्निनन्, सधै पाइला चलाएकी ।
    हतार हुन्छ सधै , लुकाउनु पर्छ आफ्नो विमार,
    समस्या अनेक आउँदा पनि दुःख छोपेर रमाएकी ।
    Posted by रमेशकुमार पौडेल at 5:13 PM

    ReplyDelete