सुरुमा तीनजना देखिए आखिरमा भिड्ने दुईजना मात्रै भए । त्यस मध्ये एकजनाले उहील्यै छाडे । ल्याउनु पर्नेभन्दा अति नै थोरै मत पाए पनि एकजनाले जिद्दि छाडेकै छैनन् । नयाँ चुनिन नसकेर पद छाडेर बसेकाले काम चलाउँदै आएको चार महिना नाघ्न थाल्यो । हाम्रो देशको प्रधानमन्त्रीको पदले भोगेको दुरावस्था हो यो । नेपाली नेताहरुले यो पदलाई अहिले साह्रै नै हल्का बनाए । अहिले प्रधानन्त्री चुनिन नसकेर हैरान पदमा पुगे पनि कम्ता दिक्दारी बेहोर्नु पर्दैन । पुगेको दिनबाटै हटाउने अभियना सुरु हुन्छ । अनेक लान्छाना र दुरबचनहरु सुन्नु पर्छ । कुनै गरिमा नै नभएको जस्तो हुन थालेको छ यो पद ।
यस्तो बेला अंग्रेजी माध्यममा पढाइ हुने राम्रो मध्येको कुनै आवासीय विद्यालयको एउटा किसोर बिद्यार्थीले प्रधानमन्त्री हुने चाहना राख्दो हो । अंग्रेजी माध्यममा पढाइ हुने विद्यालयलका विद्यार्थी नेपाली समाज प्रति बढी नै असन्तुष्ट हुन्छन भन्ने लाग्छ । किन भने त्यहाँ नेपाली समाजको अहिलेको तहभन्दा अलि उपल्लो तहको चर्चा परिचर्चा र उदाहरणहरु बढी व्यक्त हुन्छ । बिग्रेको कुरा गर्नु परो भने नेपालको नाम अगाडी ल्याइन्छ । बाहिरको बुझाई यस्तै छ । त्यस कारण दुर्दशा भोगेको नेपालको प्रधानमन्त्रीको पदमा पुग्ने चाहना राख्ने केटो त्यस्ता विद्यालयमा भेटाउन सकिदैन भनेर ठान्नु गलत हुने छैन ।
चाहना राख्नुको त परेको कुरा म प्रधानमन्त्री भएको भए के गर्थे भनेर कल्पनामा आधारित रहेर लेख लेख भनेर गुरुले गृह कार्य दिए पनि कल्पना गर्दा गर्दा त्यस्ता विद्यार्थीलाई भयंकर सपना देखेर ऐठन भए जस्तो अनुभव हुदो हो होला । तर त्यस्तो अलि नहुदो रहेछ । चितवनको एउटा राम्रो आवासीय विद्यालयमा कक्षा ९ मा पढ्ने किसोरले देशको वर्तमान राजनीति प्रति असन्तोष पाख्दै आफु प्रधानमन्त्री भएमा गर्ने कामो सुचि तयार गरेका छन् । यो विद्यालयले उनलाई दिएको होम वर्कमा नै व्यक्त भएको कुरा हो । तर कल्पनामा आधारित त्यस होमवर्कबाट एउटा किसोरको वर्तमान राजनीति प्रतिको असन्तोष र दृष्टीकोण झल्कन्छ । अव उसैको त्यो हामेवर्क यहाँ जस्ताको तस्तै ।
मानवका मनमा अनेक कुराहरु खेल्छन् चाहनाहरु खेल्छन् । मेरो मनलाई पनि एक कुराले निकै चिन्तित बनाएको छ । हाम्रो देशमा जति पनि प्रधानमन्त्री आए उनीहरुले भाषण मात्रै गरे । देशको अवस्था नराम्रो बनाए । केही पनि विकासका कार्यक्रमहरु गरेनन् मात्र विकास गर्ने भाषण गरे । नेपाली जनतालाई अशान्ति तर्फ लगे तर नेपालीले केही गरेनन् । अहिले त प्रधानमन्त्री पदका लागि नेताहरु बीच खुट्टा ताना तान भएको छ ।
यदी म प्रधानमन्त्री भएको भए पहिले देशको आर्थिक अवस्थालाई सुदृढ गर्थे । विकासका पुर्वाधारहरु खडा गर्थे । गाउँमा र शहरमा बराबर विद्यालय र स्वास्थ्य संस्थाहरु बनाउँथे । भाषणभन्दा बढी काम गरेर देशलाई विकशित गराउँथे । नेपालका हरेक ठाउँ बाटो पराइदिन्थे । आर्थिक उन्नति गर्थे । हरेक ठाउँमा विकासका कार्यहरु सुरुवात गर्थे । नेपालको खेल जगतमा सुधार ल्याएँथे । स्वास्थ्य संस्थाहरुलाई सफा र सुदृढ बनाउँथे । गरिव र धनी पुरुष र महिला तथा विभिन्न धर्महरु बीच समानता ल्याउँथे । नेपाललाई नयाँ रुप दिए हरेक जनतालाई मद्दत पराउने छु । युवा शक्तिलाई पनि देश विकास गराउने काममा मद्दत पराउने छु । महिलाको स्तरमा बृद्धि गराउने छु । हाम्रो देश असुरक्षित हुँदै गएको छ जसका कारण पर्यटकहरु आउन बृद्धि भएको छैन । त्यसैले शान्ति र सुरक्षा बढाउने छु । अपराधिलाई समात्न नयाँ प्रविसधि ल्याउने छु र अपराधिलाई दण्ड दिने छु । पर्यटन व्यवसायलाई बलियो र विकशित बनाउने छु । राष्ट्रलाई शान्ति र सफा बनाउने छु । सम्पदाहरुको संरक्षण गर्ने छु ।
यहाँ रहेका हरेक कुरालाई देशको विकासका लागि प्रयोग गर्ने छु । यदी म नेपालको प्रधानमन्त्री भएँ भने नेपाललाई विकशित राष्ट्र बनाउने छु र नेपाललाई सुन्दर शान्त र विशाल बनाउने छु । यहाँसम्मका बाक्यहरु ती किसोरका हुन जस्ले स्कुलको गृह कार्यका लागि कल्पनामा आधारित रहेर केही खेसा्रहरु तयार गरेको छ । देशको साच्चिकै प्रधानमन्त्री हुन चाना राख्नेले योभन्दा बढी योजना बनाउन सक्छ कल्पना गर्न सक्छ । तर यो किसोरले गरे जतिका कल्पना बनाएर साच्चिकै प्रधानमन्त्रीले ती योजनालाई कार्यन्वयन गर्ने हो भने नेपालको काया पलट हुन कुनै बेर लाग्ने छैन ।

म श्री एडम्स केभिन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै ठीक आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: तपाईं रुचि हो यो इमेल मा हामीलाई सम्पर्क यदि हामी, 3% ब्याज दर मा ऋण दिन।.
ReplyDeleteम श्री एडम्स केभिन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै ठीक आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: तपाईं रुचि हो यो इमेल मा हामीलाई सम्पर्क यदि हामी, 3% ब्याज दर मा ऋण दिन।.
ReplyDelete