जिल्लाप्रहरीकार्यालयचितवनकोआडैमारहेकोअधिवक्ताफूलमायारानाभाटकोलफर्ममामाघ७गतेदिउँसोभीडभाडथियो।श्रीमानसँगकानुनीरुपमैसम्बन्धतोड्नचाहनेएकयुवतीसोलफर्ममागएरसरसल्लाहगर्दैथिइन्।उनीत्यहाँछिन्भन्नेपत्तोपाएरआक्रोशपोख्नतम्सेकीअर्कीयुवतीलाईरोक्नदौडेकामहिलाप्रहरीहरुलाईपछ्याएकारमितेहरुत्यहाँरोकिएकाथिए। आक्रोशितयुवतीबाटजोगिनसम्बन्धविच्छेदगर्नचाहनेयुवतीलाईगाह्रैपरेकोथियो।उनीलफर्मकोभित्रपट्टिरहेकोसुरक्षितकोठातर्फसर्नुपर्यो।केहीसमयपछिमहिलाप्रहरीलेआफ्नोघेराभित्रराखेरयुवतीलाईजिल्लाप्रहरीकार्यालयकोमहिलासेलमाछिराए।हल्कानीलॊरङ्गकोटाइटजिन्सपाइन्टमाथिसेतोज्याकेटलगाएकीयुवतीलाईयस्तोआपत्आइलागेकोहो। 'धनंबचियो ’ दाहिनेखुट्टादेब्रेमाथिखप्ट्याएरघुँडामादहिनेहातराखेरसोहातकोऔंलालेतल्लोओठचलाइरहेकीउनलेमहिलासेलकोकोठाभित्रबसेरयस्तैसोचेझंैलाग्दथ्यो।उनीबसेकोठाउँमाप्रहरीकोहीथिएनन्।अर्कोकोठामासबैजम्माभएरएउटाउजुरीमाथिविचारविमर्शगरिरहेकाथिए। प्रहरीनभएकोठाउँमाएक्कासीछिरेकोअपरिचितलाईदेख्दाउनकाआँखाकेहीशसंकितरचनाखाभए।उनीआत्तिएकोछनकपाइयो।प्रहरीकोकोठामानभएकोभएउनीचिच्याएरै 'किनआएकोयहाँकोहौतिमीहरु ’ भन्नेमुद्रामाथिइन्त्यतिबेला।जोभएपनिहामीविरोधीहोइनौंभन्नेसंकेतपाएपछिउनीकेहीढुक्कदेखिइन्। 'दिभोस्रगर्नपाउनुमेरोअधिकारहोमेरोस्वतन्त्रताहो।मैलेयसोगर्नखोज्दाबेकारमाउनीहरुमप्रतिखनिएकाछन्’ कुरोकोचुरोखोतल्नेक्रमकॊसुरुवातयसरीभयो।अनिकिनगर्नुपर्योतडिभोस्रउनीकारणसुनाउनअग्रसरभइन्। 'सानैमागरेकोगल्तीसुधार्न१४वर्षकीहुँदाबिहेगरेकोअहिलेगल्तीगरंेभन्नेलाग्योत्यसैले।’ बिहेगरेकोअहिलेआठवर्षभएछ। उनलेजेलाईगलतगरेँभनिरहेकीथिइन्त्योकामयसप्रकारकोथियो।उनी कक्षा सातमा पढ्दा नौंमा पढ्ने किशोर मन परेछ । माया प्रेम यति झाङगिए छ कि किशोर १० मा र उनी आठ कक्षामा पुगेकै बेलामा बिहे नगरी नहुने अवस्था सिर्जना भएछ । बिहे गरेको एक वर्षभित्रै छोरीको जन्म भएछ । यहाँसम्मको उनको भनाइ प्रेमकथा भएको सुपरहिट सिनेमाको झैं छ । नराम्रोकहिलेबाटभयोतकुरोबिगि्रएरहेछआजभन्दातीनवर्षअघिबाट।भएछकेभनेसानैमाबिहेगरेरपाँचवर्षसँगैबिताएपछिपरिवाररुपीडुंगाआर्थिकअभावकोभवसागरमापरेरलड्खडाउनथालेछ।त्यसबाटपारपाउनेउद्देश्यलेकिशोरलागेमलेसियामाकामगर्न। 'मलेसियालागेपछिबल्लथाहापाएँउसकोअसलीचाला’ युवतीकोभोल्युमअलिखुल्यो। 'उतागएपछितीनवर्षमाजम्मा२०हजाररुपियाँपनिपठाएनउसकाबाबुआमालेमलाईदेख्नैनसक्नेपैसाभनेउनैलाईपठाउने।यस्तोभएपछिकिनसँगैबस्ने ’ युवतीलेएकैसासमाधेरैकुराराखिन्।कुरकुरेबैंशमालगाएकोपिरतीलाईटुङ्ग्याउनेनिचोडमापुग्नुकोकारणयस्तोपोरहेछ।युवकमलेसियाबाटआएकोमेसोपारेरउनलेकामफत्तेगर्नलागेकी। उनीधेरैबोल्नचाहिररहेकीथिइनन्।त्यसैलअबहामीडिभोस्रगर्नखोज्नेउनीमाथिआक्रोशपोखिरहेकीयुवतीतर्फमोडियौं।प्रहरीलेरोकेकालेउनीगेटबाहिरैथिइन्। 'जान्छुभन्नेलाईकिनरोक्नखोजेको ’ उनीसामुन्नेपुगेरमहिलासेलमासुनेकाकुरालाईक्रसचेकगर्नथालियो।हाम्रोयस्तोप्रश्नलेयुवतीकोक्रोधकोपारोझन्उक्लियो। 'त्यसलाईरोक्नलागॆकोहुँदैहोइन।भेट्टाएमाभुतालेरमार्नखोजेको’ रणचण्डीकोझलकआयोउनमा। आखिरउनीकिनयस्तोआक्रोशितअधिवक्ताधर्मराजआचार्यकोलफर्मअगाडिकोबेाचमाबसेरउनकोकुरासुन्नेकोसिसगर्यौं।उनकोभनाइलेआक्रोशकोमात्राचुलिनुअस्वभाविकदेखाएन।तररिसलाईकावुमाराख्नैपर्छभन्नेसुझावहामीलेपनिदह्रोसँगदियौं। 'योकेटीमेरोसाख्खैमामाकीबुहारी।छोरालेसानैमाबिहेगरेरल्याएकोहुनालेउसलाईमामामाइजूलेबुहारीभन्दापनिछोरीनैठान्नुभयो’ अबमहिलासेलमासुनेकोरयहाँसुन्दैगरेकोकुराबाझ्नथाल्यो। 'हामीठकुरीभाइलेबाहुनीकेटील्यायो।उसकामइतीलेचित्तनपराएरछमहिनासम्मप्रहरीमाधाउनेबनाएतैपनिमामारिसाउनुभएन’ युवतीलेबेलीबिस्तारलगाइन्।उनलेथपिन् 'कुकुरालाईध्यूनपचेको।’ 'मामारहाम्रोघरकोआँगनजोडिएकोछ’ उनलेसबैकुराकोजानकारीयोकारणलेराखेकीरहिछन्।हामीलाईलाग्योत्यसैभएरहोलाअहिलेउनीबढीअक्रोशितभएकोतरमुख्यकारणतझनैगम्भीररहेछ।युवतीलेसुनाएकोझसंगहुनेकुरायस्तोथियो 'लोग्नेमलेसियालागेपछिऊतमेरोआफ्नैभाइसँगपल्किछ।योअबमेरोभाइसँगआउनठीक्कपरेकीछे।’ 'मामाकी बुहारीलाई म आफ्नो बुहारी भएको कसरी हेर्ने ’ उनको बोली रोकिएन । 'ऊमेरोभाइसँगआएपछिमामारहाम्रोघरकोअहिलेसम्मकोसुमधुरसम्बन्धमाबिरामलाग्छ।मामायाहामीअथवादुवैपरिवारलेगाउँछाड्नैपर्छ।’ युवतीकोचिन्ताथियो-'उसलेतरोजेकोपोइपाउलीतरहामीलेइज्जतनातासम्बन्धरबस्दैआएकोगाउँनैगुमाउनुपर्नेभयो।’ बसेकोबेाचबाटैजुरुक्कैउठेरहामीतर्फ चोर औंलो देखाउदै युवती कुर्लिन- 'बरु त्यसलाई लुछेर मारिदिएँ भने सबै कुरा रोकिन्छ । म जेल परौंला अरुले त केही दुःख पाउँदैनन् । आखिर अहिले आए पनि दुई चार वर्षपछि त्यसले मेरो भाइलाई छाड्ने नै छे ।’ आफ्नै पारामा बर्बराउँदै युवती हामीबाट छुट्टिइन् । जिल्लाप्रहरीकार्यालयचितवनकोगेटनजिकैउभिएकोछएउटायुवक।नमोटोनदुब्लोजुङगापनिपातलैछ।चाहेमाभनेजस्तीयुवतीभित्र्याउनउसलाईकुनैमुस्किलछैन।तरऊबिहेयामायाप्रेमकाकुरासुन्नैनचाहनेभएकोछ।युवतीलेडिभोस्रगर्नचाहेकोयुवकऊनैहो।डिभोस्ररत्यसपछिआउनेनयाँपरिस्थितिलेउसकोमुटुहल्लाएकोछ। 'कमीउमेरमाबिहेगरेपनिमायामा कमी नहोस् भन्ने भरपुर ख्याल गरेकै थिएँ । ऊ त फुपूको छोरोसँग पो लागिछ बुद्धि पनि कस्तो हो कुन्नि’ बाहिर-बाहिर हाँसे जस्तो गरेर युवकले ब्यथा पोखे ।विदेशकोकमाइदिएनौरेनियोसुनेपछिउनलेआश्चर्यमानेझैगरेरभने 'त्यस्तोहुँदैहोइन।तीन वर्षमा मलेसियामा अढाई लाख रुपियाँ बचाएँ होला दुई लाख त उसैलाई पठाएको हूँ ।’ मायामाखोटलाग्योइज्जतकोधज्जीउड्नेबालाछ।विदेशमापसिनाबगाएरकमाएकोपैसाकोहिसाबैहरायो।परिवारकालागिभनेरविदेिसंदाश्रीमतीतफुत्किनेपक्काछभनॆमायाकोनिसानीछोरीसमेतगुमाउनुपर्दैछ।वैदेशिकरोजगारसँगजोडिएकोयस्तोनमीठोखवरकमैसुनिन्छन्।हाम्रोकामनाथियोयस्तोघटनाप्रवृत्तिनभएरअपवादमात्रैबनोस्। तरकामनागरेअनुसारभएन।त्यसकोभोलिपल्टैयस्तैप्रकृतिकोअर्कोघटनासँगसामनाभयो।माघ८गतेअघिल्लोदिनकैेआसपासकोसमयमाअधिवक्ताउद्धवलोहनीकोलफर्ममासुन्नुपर्योत्यस्तैकथा।लोहनीकोफर्ममानिवेदनलेखाउनछिरेकारहेछन्पूर्वीचितवनघरभएकाएकअधबंैसेपुरुष।लेखेपछिलोहनीलेसुनाएकोनिवेदनकोबेहोरायस्तोथियो। 'मेरो निवेदन यो छ कि मैले अरबमा चारचार वर्ष खुन-पसिना बगाएर कमाएको पैसाले श्रीमतीको नाममा किनेको घडेरीमा बनाएको घर छोरीसमेतलाई भाग नलगाई श्रीमतीले बेच्न ठीक्क परेको थाहा पाएकाले सो जग्गा रोक्का राख्ने प्रकि्रयाको लागि सम्बन्धित कार्यालयमा आदेश गराई पाउँ’ निवेदन प्रमुख जिल्ला अधिकारीसामु लिएर जाँदै थिए ती व्यक्ति । 'एनसीसीबैंककोखातामाएकलाखरुपियाँपनिछ।त्योरोक्नमिल्लायानमिल्ला’ बिचराकोकमाईअन्यत्रपनिफँसेकोरहेछ।समयफरककथाउहीपात्रफरकव्यथात्यही।कुनैसोधखोजनगर्दापनिदिनबिराएरसामुन्नेआएकायीघटनालेवैदेशिकरोजगारसँगजोडिएकोयोसमस्याअपवादहोइनप्रवृत्तिनैबन्नपोथालेछभन्नेसोच्नबाध्यबनायो। 'धोकादिनेलाईकेभनौंरखोईतिमीहाँसभोमैबसौंलारोई’ धेरैलेरुचाएकोलोकगीतकोयोहरफवैदेशिकरोजगारीमाजानेहाम्रादाजुभाइहरुकोनियतिहुनथालेकोछ।उनीहरुलेकमाएकोधनलेदेशधाँनिएकोछतरउनीहरुलेपाइलापाइलामाधोकारहण्डरकोसामनागर्नुपरेकोछ। 'ओरालोलागेकोमृगलाईबाच्छालेपनिखेद्छ’ भनेझैंउनीहरुकोआफ्नैमुटुपनिपराईहुनलागेकोहोकि